Ezra 8:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण हामीहरू उपवास बस्‍यौं र हाम्रो रक्षाको लागि परमेश्‍वरलाई प्रार्थना गर्‍यौं र उहाँले हाम्रो प्रार्थनाको उत्तर दिनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैले यसको लागि हामीले उपवास बसेर हाम्रा परमेश्‍वरलाई बिन्‍ती चढ़ायौं, र उहाँले हाम्रो बिन्‍ती सुन्‍नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हामी उपवास बस्यौँ र यस विषयको निम्ति हाम्रा परमेश्‍वरलाई बिन्ती चढायौँ; अनि उहाँले हाम्रो प्रार्थनाको जवाफ दिनुभयो।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ हामीले यसका निम्ति उपवास बस्यौं र हाम्रा परमेश्वर प्रति प्रार्थना गर्यौ अनि उहाँले हाम्रो प्रर्थनाको उत्तर दिनु भयो।