Ezra 8:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मुख्‍य पूजाहारीहरूबाट मैले शरेबियाह, हशब्‍याह र अरू दश जनालाई चुनें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब मैले शरेबियाह र हशब्‍याह र तिनीहरूका दाजुभाइका दश जनाका साथमा पूजाहारीहरूमध्‍येका बाह्र जना मुख्‍य-मुख्‍यहरूलाई अलग गरें,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि मैले मुख्य पुजारीहरूमध्ये बाह्र जना र तिनीहरूसित शेरेबियाह, हशब्याह र तिनीहरूका दश जना दाजुभाइहरूलाई अलग गरेँ।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि मैले शेरेब्याह र हबिशयाह अनि तिनीहरूका भाईहरू मध्ये दशजना पूजाहारीहरू सहित 12 जना अगुवाहरूलाई चुनें।