Ezra 8:27 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आठ किलोग्राम सुनका बाटा, र सुनजस्तै बहुमूल्य असल काँसाका दुई वटा भाँड़ाहरू पनि दिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
1,000 डारिक बराबरका सुनका 20 वटा कचौराहरू र सुनजस्तै मूल्यवान् दुई वटा चिल्ला तामाका भाँडाहरू पनि तौलेर दिएँ।
Nepali ERV (पवित्र बाइबल)
सुनका कचौराहरू 8 1/2 किलोग्राम ओजनको,