Ezra 8:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू मन्‍दिरमा नपुगेसम्‍म होशियारीसाथ तिनीहरूको रक्षा गर। त्‍यहाँ पुगेर पूजाहारीको कोठामा तिनीहरूको तौल लेओ र ती पूजाहारी र लेवीहरूका अगुवा र यरूशलेममा बास गर्ने इस्राएलीहरूका अगुवाहरूलाई देओ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मुख्‍य पूजाहारीहरू, लेवीहरू र इस्राएलका परिवारका मुखियाहरूका सामुन्‍ने यरूशलेममा परमप्रभुको भवनका कोठाहरूमा यी नदिउञ्‍जेलसम्‍म तिमीहरूले यिनको होशियारपूर्वक सुरक्षा गर्नू।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मुख्य पुजारीहरू र लेवीहरू, र इस्राएलका परिवारका अगुवाहरूका सामु यरूशलेममा याहवेहको भवनको कोठाहरूभित्र ती भाँडाहरू नतौलेसम्म तिमीहरूले होसियारीसाथ यसको रक्षा गर्नू।”
Nepali ERV (पवित्र बाइबल)
यिनीहरू को खूबै होशियारी सित रक्षा गर। जब सम्म तिमीहरूले पूजाहारीहरू अनि लेवीहरूका अगुवाहरू अनि यरूशलेममा इस्राएल कुलका प्रमुखहरू समक्ष परमप्रभुको मन्दिरको कोठाहरू भित्र तौलँदैनौं।”