Ezra 8:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी ती पूजाहारी र लेवीहरूले ती सुन, चाँदी र भाँडा-कुँडाहरू यरूशलेमका मन्दिरमा पुर्याउन आफ्ना जिम्मामा लिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब ती पूजाहारीहरू र लेवीहरूले यरूशलेममा परमेश्वरको भवनमा लैजान सुन, तौलिएका चाँदी र पवित्र भाँड़ाहरूको जिम्मा लिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि यरूशलेममा परमेश्वरको भवनमा लैजानलाई जोखिएका सुन र चाँदी, पवित्र भाँडाहरू सबै पुजारीहरू र लेवीहरूले ग्रहण गरे।
Nepali ERV (पवित्र बाइबल)
यसर्थ पूजाहारीहरू र लेवीहरूले जोखिएका ती सुन-चाँदी र अरू मत्तोपुर्ण सामानहरू यरूशलेममा, हाम्रा परमेश्वरको मन्दिरमा ल्याउनका निम्ति प्राप्त गरे।