Ezra 8:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सबै कुरा गन्‍ती गरी तौलियो र साथसाथै सम्‍पूर्ण कागज-पत्र तयार गरियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सबै थोक गन्‍ती र तौलको हिसाबले जाँच गरियो, र त्‍यस बेला सम्‍पूर्ण ओजनको सूची बनाइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हरेक कुरा गनिएको र जोखेर हिसाब गरिएको थियो; अनि त्यसै बेला सबै थोकको तौलको सूची बनाइयो।
Nepali ERV (पवित्र बाइबल)
हरेक वस्तुको संख्याद्वारा ओजन जाँच गरि अनि त्यस समयमा ठोस ओजन टिपियो।