Ezra 8:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
महाराजाले दिएका कागज-पत्र पनि लिएर तिनीहरूले पश्‍चिम यूफ्रेटिस प्रान्‍तका बडा-हाकिम र भारदारहरूलाई दिए र ती अधिकृतहरूले त्‍यसपछि इस्राएलीहरूलाई र मन्‍दिरको पूजा कार्यमा सहायता दिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले यूफ्रेटिस पारिको प्रान्‍तका राजकीय बड़ाहाकिमहरू र राज्‍यपालहरूलाई राजाको आदेश-पत्र पनि दिए, अनि उनीहरूले मानिसहरूलाई र परमेश्‍वरको भवनको निम्‍ति सहायता दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले राजकीय शासकहरू र यूफ्रेटिस पारिका राज्यपालहरूलाई राजाका आदेशहरू पनि दिए। त्यसपछि तिनीहरूले मानिसहरू र परमेश्‍वरको भवनलाई सहायता गरे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले राजाका आदेश पनि राज अधिकारीहरू अनि नदीपारीका प्रशासकहरूलाई दिए। तब तिनीहरूले यी अधिकारीहरूले प्रशासकहरू अनि इस्राएलका मानिसहरूले परमेश्वरको मन्दिरलाई सहयोग दिए।

Recommended Reading