Ezra 8:9 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योआबका परिवारका— यहीएलका छोरा ओबदिया र तिनीसँग २१८ पुरुष।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योआबका सन्तानहरू: यहीएलका छोरा ओबदिया र तिनीसित 218 पुरुषहरू;
Nepali ERV (पवित्र बाइबल)
योआबका कुलबाटः यहीएलका ओबदिया अनि तिनीसित 218 मानिसहरु।