Ezra 9:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँझपख बलिदान चढाउने समय हुँदा म आफैं शोक गर्दैगरेको ठाउँबाट उठें। मैले अझै ती च्‍यातेका वस्‍त्र नै लाइराखेको थिएँ। प्रार्थना गर्न घुँडा टेकें र आफ्‍ना हात परमप्रभु, मेरा परमेश्‍वरतिर पसारें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब बेलुकीका बलिदानको समयमा म फाटेको पोशाक र खास्‍टोमा नै आफूलाई स्‍वयम्‌ होच्‍याएको अवस्‍थाबाट उठें। मैले घुँड़ा टेकेर परमप्रभु मेरा परमेश्‍वरतिर हात पसारी यसो भनेर प्रार्थना गरें:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि साँझको बलिदानको समयमा म आफ्नो शोकाकुल अवस्थाबाट फाटेकै पोशाक र खास्टोसित उठेँ; अनि याहवेह मेरा परमेश्‍वरको सामु घुँडा टेकेर आफ्ना हातहरू फैलाउँदै
Nepali ERV (पवित्र बाइबल)
तब साझको बलिदानको समयमा लज्जीत अवस्थ्यामा बसिरहेको देखि म उठें अनि च्यातिएका पहिरन अङ्ग वस्त्र सहित म घुडाटेकेरे निहुरिए र परमप्रभु मेरो परमेश्वर तर्फ मैले मेरा हात फैलाएँ