Galatians 1:12 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले यो कुनै मान्छेबाट पाएको होइन, कसैले मलाई यो सिकाएको होइन। तर यो येशू ख्रीष्ट आफैंले मलाई प्रकट गर्नुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि मैले यो कुनै मानिसबाट पाएको होइनँ, न मलाई यो सिकाइएको थियो, तर येशू ख्रीष्टको प्रकाशद्वारा मैले यो पाएको हुँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले कुनै मानिसबाट पाएको पनि होइन, न त कसैले मलाई सिकाएको नै हो, तर मैले सीधै येशू ख्रीष्टको प्रकाशबाट पाएको हुँ।
Nepali ERV (पवित्र बाइबल)
मैले मानिसहरूबाट सुसमाचार पाइनँ। कसैले मलाई सुसमाचार सिकाएको होइन। येशू ख्रीष्ट आफैले मलाई यो प्रकट गर्नु भएको हो।
Nepali Tamang 2011
तिग्दा भिसम ङादा चु खालै म्हिसे उन्बाएनोन आहिन, खालै म्हिसे पिन्बाएनोन आहिन। तर येशू ख्रीष्ट ह्राङसेन ङादा चु उन्बा हिन्ना।