Galatians 1:16 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले नै मबाट अरू जातिमा सुसमाचार प्रचार होस् भनेर आफ्‍नो पुत्रलाई मकहाँ प्रकट गर्नुभयो। त्‍यस बेला म कुनै मानिससँग सोधखोज गर्नतिर लागिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब अन्‍यजातिहरूका बीचमा उहाँको प्रचार गर्नलाई आफ्‍ना पुत्र ममा प्रकट गराउन उहाँलाई खुशी लाग्‍यो, तब मैले कुनै मानिससँग केही सल्‍लाह लिइनँ,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँलाई आफ्नो पुत्र ममा प्रकट गराउन असल लाग्यो, ताकि मैले गैरयहूदीहरूको बीचमा उहाँलाई प्रचार गर्न सकूँ। तब मैले कुनै मानिससँग केही सल्‍लाह लिइनँ,
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले मलाई आफ्ना पुत्रको सुसमाचार अयहूदीहरू माझ भन्न इच्छा गरे। यसैले परमेश्वरले मलाई आफ्ना पुत्रको दर्शन गराए। परमेश्वरले बोलाउँदा मैले कसैबाट कुनै सल्लाह र सहायता लिइनँ।
Nepali Tamang 2011
ङाइ अर्गु य्‍हुलला म्‍हिगदेदा थार्बा पिन्‍बा समाचार थेःना लबारी खम्‍गै भिसी थेदा ह्राङलान झा ङादा ङोसेना लबा ज्‍यबा छोर्जी। थे धुइरी ङाइ खालै म्‍हिदेन छ्‌याम ङ्‌योइबा छार्बा लसी आभ्रनी।