Galatians 1:17 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मभन्दा अघिका प्रेरितहरूसँग सल्‍लाह माग्‍न म यरूशलेम गइनँ। तर म झट्टै अरब देश गएँ र दमस्‍कसमै फर्किएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
न त मभन्‍दा अघि प्रेरित हुनेहरूकहाँ म यरूशलेममा गएँ, तर तुरुन्‍तै अरब देशमा गएँ, र पछि दमस्‍कसमा फर्केर आएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
न त मभन्दा अगिका प्रेरितहरूसँग सल्‍लाह लिन यरूशलेम गएँ। तर म अरब देशमा गएँ, र त्यसपछि म फेरि दमस्कसमा फर्केर आएँ।
Nepali ERV (पवित्र बाइबल)
न त म भन्दा अघि प्रेरित हुनेहरूलाई भेटन गएँ। तर, अबेर नगरी म अरब देशमा गएँ र त्यहाँबाट दमस्कस शहरमा फर्केर आएँ।
Nepali Tamang 2011
ओच्‍छे ङा यरूशलेम शहररी ङा भन्‍दा ङाच्‍छाला मुल चेलागदेदा ह्रुप तबारीनोन आनिनी, बरु तुरुन्‍तन अरब य्‍हुल्‍सारी निजी। जमाहेन्‍से दमस्‍कस भिबा ग्‍लारीन दोःसी खजी।