Galatians 1:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तीन वर्षपछि मात्र म पत्रुसलाई भेट्न यरूशलेम गएँ र सँगै त्यहाँ पन्ध्र दिन बसें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तीन वर्षपछि केफाससँग भेट गर्न म यरूशलेम गएँ, र उनीसँग पन्ध्र दिनसम्म बसें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तीन वर्षपछि म पत्रुससँग भेट गर्नलाई यरूशलेम गएँ, जहाँ म उनीसँग पन्ध्र दिनसम्म बसें।
Nepali ERV (पवित्र बाइबल)
तीन र्वषपछि म यरूशलेम गएँ, म पत्रुसलाई भेट्न चाहन्थे। पत्रुससित म पन्ध्र दिन बसे।
Nepali Tamang 2011
ओच्छे ङा सोम दिङ लिच्छा जे यरूशलेमरी पत्रुसदा ह्रुप तबारी निजी। थेरी ङा थेदेन छ्याम साता न्हीधोना चिजी।