Galatians 1:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म र मसँग हुने सबै दाजुभाइका तर्फबाट गलातीको मण्‍डलीलाई यो पत्र लेख्‍दै छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म र मसँग हुने सबै भाइहरूबाट, गलातियाका मण्‍डलीहरूलाई:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म मानिसहरूको तर्फबाट वा कुनै मानिसद्वारा पठाइएको होइन, तर येशू ख्रीष्‍ट र उहाँलाई मृत्युबाट जीवित पार्नुहुने परमेश्‍वर पिताले पठाउनुभएको हो।
Nepali ERV (पवित्र बाइबल)
मसित भएका सबै ख्रीष्ट भाइहरूबाट गलातियामा भएका मण्डलीहरूलाई प्रणाम।
Nepali Tamang 2011
चुरी ङादेन छ्‌याम मुबा जम्‍मान ज्‍योज्‍यो आलेगदेदेन ङाग्‍याम गलातिया अञ्‍चलरी मुबा मण्‍डलीगदेदा फ्‍याफुल्‍ला!