Galatians 1:21 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पछि म सिरिया र किलिकियाका गाउँहरूमा गएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसपछि म सिरिया र किलिकियाका इलाकातिर गएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि म सिरिया र किलिकियाका प्रान्तहरूमा गएँ।
Nepali ERV (पवित्र बाइबल)
तब म सिरिया र सिलिसिया गएँ।
Nepali Tamang 2011
जमाहेन्‍से ङा सिरियादेन किलिकिया भिबा ग्‍लारी निजी।