Galatians 1:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेलासम्‍म यहूदिया मण्‍डलीका दाजुभाइहरूले मलाई देखेकै थिएनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यतिञ्‍जेल यहूदियाका ख्रीष्‍टका मण्‍डलीहरूले मेरो मुख देखेका थिएनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ख्रीष्‍टमा भएका यहूदियाका मण्डलीहरूले मलाई त्यति बेलासम्म व्यक्तिगत रूपमा चिनेका थिएनन्।
Nepali ERV (पवित्र बाइबल)
यहूदीयामा ख्रीष्टका मण्डलीले यसभन्दा अघि मेरो अनुहार देखेका थिएनन्।
Nepali Tamang 2011
थे धुइधोना ख्रीष्‍टदा विश्‍वास लबा यहूदिया अञ्‍चलरी मुबा म्‍हिगदेसे ङादा ङोआसेबा,