Galatians 1:24 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी उनीहरूले म बदलिएकोमा परमेश्‍वरको प्रशंसा गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले मेरो कारण परमेश्‍वरलाई महिमा दिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि तिनीहरूले मेरो कारण परमेश्‍वरलाई प्रशंसा गरे।
Nepali ERV (पवित्र बाइबल)
यी विश्वासीहरूले मेरै कारणले परमेश्वरको धेरै प्रशंसा गरे।
Nepali Tamang 2011
ङाइ थेह्रङ्बा गे ख्‍लासी परमेश्‍वरदा विश्‍वास लबासे लमा थेनीगदेसे परमेश्‍वरला जयजयकार लजी।