Galatians 1:4 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँ नै यस दुष्‍ट युगबाट हामी बाँचौं भनी परमेश्‍वर पिताको आज्ञा मानेर हाम्रो पापको साटोमा बलि हुनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हाम्रा परमेश्‍वर र पिताको इच्‍छाअनुसार उहाँले यस वर्तमान दुष्‍ट युगबाट हामीलाई छुटकारा दिनलाई हाम्रा पापका निम्‍ति आफैलाई अर्पण गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसले हाम्रा पिता परमेश्‍वरको इच्छाअनुसार हामीले यस वर्तमान दुष्‍ट युगबाट छुटकारा पाउन सकौँ भनेर हाम्रा पापहरूका निम्ति आफैँलाई अर्पण गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वर र हाम्रा पिताको इच्छा अनुसार यस वर्तमान दुष्ट संसारबाट हामीलाई छुटकारा दिनको लागि उनले आफैलाई हाम्रा पापहरूका निम्ति बलि दिए।
Nepali Tamang 2011
य्‍हाङदा चु जम्‍बुलिङला आज्‍यबा बानीबेहोरग्‍याम फेबारी परमेश्‍वर आबासे म्‍हन्‍बा अन्‍छार प्रभु येशू ख्रीष्‍ट य्‍हाङला पापला लागिरी सिजी।