Galatians 1:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूदेखि छक्‍क परेको छु यति चाँडै ख्रीष्‍टको अनुग्रह ल्‍याउने सुसमाचारलाई छोडेर अरू नै सुसमाचार खोज्‍दै छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मलाई आश्‍चर्य लागिरहेछ, कि ख्रीष्‍टको अनुग्रहमा तिमीहरूलाई बोलाउनुहुनेलाई यति चाँड़ै त्‍यागेर तिमीहरू भिन्‍न सुसमाचारतिर लागिरहेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूदेखि छक्‍क परेको छु; किनकि तिमीहरू ख्रीष्‍टको अनुग्रहमा बाँच्नका लागि बोलाउनुहुनेलाई यति चाँडै त्यागेर अर्कै सुसमाचार खोजिरहेछौ।
Nepali ERV (पवित्र बाइबल)
केही समय अघि परमेश्वरले तिमीहरूलाई उनको अनुसरण गर्नु बोलाए। उनले तिमीहरूलाई आफ्नो अनुग्रहले बोलाए जुन ख्रीष्ट मार्फत आँउछ। तर अहिले तिमीहरूलाई देखेर म छक्क परें कि तिमीहरूले बाटो बिराएका छौ र अर्कै सुसमाचारमा विश्वास गर्न थालेका छौ।”
Nepali Tamang 2011
एनीगदे म्राङ्सी ङा उदेक तबा मुला, तिग्‍दा भिसम ख्रीष्‍टला दयामायाग्‍याम एनीगदेदा ङ्‌योइबा परमेश्‍वरदा एनीगदेसे चुदे योनान म्‍लेःसी अर्गु समाचार ङ्‌यान्‍सी भ्रमुला।