Galatians 1:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
साँच्‍चै अरू कुनै सुसमाचार छैन तर म तिमीहरूलाई ख्रीष्‍टको सुसमाचारलाई बङ्ग्याउने मानिसहरूले गर्दा यो कुरो भन्‍दै छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
वास्‍तवमा अर्को सुसमाचार छैन, तर यस्‍ता कोहीकोही छन्, जसले ख्रीष्‍टको सुसमाचारलाई भ्रष्‍ट पार्न खोज्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
वास्तवमा त्यो सुसमाचार नै होइन। स्पष्‍टसँग भन्‍नुपर्दा कोही-कोहीले तिमीहरूलाई अन्योलमा पारेर ख्रीष्‍टको सुसमाचारलाई भ्रष्‍ट पार्न खोज्दैछन्।
Nepali ERV (पवित्र बाइबल)
वास्तवमा, कुनै अर्को सुसमाचार साँचो छैन। तर कति मानिसहरूले तिमीहरूलाई अल्मल्याइरहेका छन्। तिनीहरू ख्रीष्टको सुसमाचारलाई अर्को तिर बद्लन चाहन्छन्।
Nepali Tamang 2011
च्‍यागो, थार्बा पिन्‍बा समाचार चा चु भन्‍दा अर्गु आरे। तर कोइ कोइ म्‍हिसे चा एनीगदेदा अलमल तना लसी ख्रीष्‍टला समाचारदा न्‍होङ्ना लबारी म्‍हाइबा मुला।