Galatians 1:8 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामीले सुसमाचार प्रचार गर्यौं तर यसको उल्टा कसैले प्रचार गर्छन् भने चाहे स्वर्गदूत हुन्, चाहे हामीहरू नै हौं, नरकमै परून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीले प्रचार गरेका सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार गर्यो भने पनि त्यो व्यक्ति श्रापित होस्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर हामीले तिमीहरूलाई प्रचार गरिसकेको सुसमाचारभन्दा फरक अर्को कुनै सुसमाचार हामीले अथवा कुनै स्वर्गका स्वर्गदूतले नै प्रचार गर्छ भने पनि तिनीहरू श्रापित होऊन्!
Nepali ERV (पवित्र बाइबल)
हामीले तिमीहरूलाई साँचो सुसमाचर भनेका छौं। यसैले हामी त के, स्वर्गका स्वर्गदूतले पनि अर्कै सुसमाचार भन्छन् भने उसमा विश्वास गर्नु हुँदैन।
Nepali Tamang 2011
ओच्छे ङन्से एनीगदेदा थेःना लबा थार्बा पिन्बा समाचारदा उल्टो स्होसी लोप्बागदे चा, ङनी तसै स्वर्गदूतनोन तसै थे नाश तगै।