Galatians 2:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चौध वर्षपछि म र बारनाबास यरूशलेम गयौं। मैले तीतसलाई पनि लगें।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चौध वर्षपछि बारनाबाससँग तीतसलाई साथमा लिई म फेरि यरूशलेम गएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चौध वर्षपछि बारनाबाससँग म फेरि यरूशलेम गएँ, र यस पटक मैले तीतसलाई पनि सँगै लगेँ।
Nepali ERV (पवित्र बाइबल)
चौध र्वष बितेपछि बर्णाबाससित म फेरि यरूशलेम गएँ। र तीतसलाई साथमा लगें।
Nepali Tamang 2011
च्युक ब्लि दिङ लिच्छा दोःसी ङा बारनाबासदेन छ्याम तीतसदा भोर्सी यरूशलेम शहररी निजी।