Galatians 2:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एउटा कुराचाहिँ उनीहरू सबैले भने, खाँचो पर्ने गरीबहरूलाई सम्‍झिनुपर्छ। त्‍यही कुरो गर्न म पनि उत्‍सुक थिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केवल उनीहरूको यही इच्‍छा थियो, कि गरीबमाथि हाम्रो सम्‍झना रहोस्‌। त्‍यसो गर्न म पनि उत्‍सुक थिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले मलाई यति भनेका थिए, कि हामीले गरिबहरूलाई सम्झिनुपर्छ, जुन कुरा गर्न म पहिलेदेखि नै अति उत्सुक थिएँ।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले हामीले एउटा कुरो भने कि गरीबहरूलाई सहायता गर्न नभुल्नु। अनि मैले त्यो कुरा गर्ने भरसक प्रयास गरेको छु।
Nepali Tamang 2011
खाँचोरी परब तबा प्राङबोगदेदा ह्रो लतोःला भिबा ताम चा थेनीगदेसेनोन लजी। चु गे चा ङादाएनोन लबा सेम मुबा।