Galatians 2:13 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती अरू इस्राएली दाजुभाइहरू पनि पत्रुसजस्तै डराए। बारनाबाससमेत तिनीहरूको डरले लरखराए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अरू बाँकी यहूदीहरूले पनि त्यस्तै कपटपूर्ण काम गरे। यहाँसम्म, कि तिनीहरूको कपटपूर्ण व्यवहारले गर्दा बारनाबास पनि भड्केर गए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उनको यस पाखण्डीपनासँग अरू यहूदीहरू पनि सहमत भए। यहाँसम्म कि तिनीहरूका पाखण्डीपनाले गर्दा बारनाबास पनि भड्केर गए।
Nepali ERV (पवित्र बाइबल)
त्यहाँ भएका अरू यहूदी ख्रीस्टियनहरूले पनि पत्रुसको कपटीपनमा साथ दिए। बर्णाबास पनि तिनीहरूबाट प्रभावित भए अनि एक कपटीले जस्तो काम गरे।
Nepali Tamang 2011
जमाहेन्से अर्गु यहूदीगदेसेनोन थेसे ह्रङ्नोन लजी। थेनीगदेला चुह्रङ्बा बानीबेहोर म्राङ्सी बारनाबासएनोन थेनीगदे ह्रङ्बान दोबारी म्हाइजी।