Galatians 2:15 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हुन त हामी जन्मैका इस्राएली हौं, अरू जातिका पापी मानिसजस्ता होइनौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामी जन्मैका यहूदी हौं, र अन्यजाति जस्तै पापी होइनौं,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हामी जन्मैले यहूदी हौँ, र गैरयहूदीझैँ पापीहरू होइनौँ।
Nepali ERV (पवित्र बाइबल)
हामी यहूदीहरू जन्मैका यहूदी हौं, गैर-यहूदी पापीहरू जस्ता होइनौं।
Nepali Tamang 2011
हिन्बाम य्हाङ अर्गु य्हुलला पापी म्हिगदे ह्रङ्बा आतना न्हमान यहूदी हिन्ना।