Galatians 2:18 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यदि आफैंले भत्काएर लडाएको चीजलाई नै फेरि म उठाएर बनाउँछु भने ता म आफैं नियमलाई मिचेर अपराधी बन्छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि आफैले भत्काएको कुरा मैले फेरि बनाएँ भने, आफैले आफैलाई म अपराधी हुँ भन्ने साबित गर्छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि मैले जे भत्काएको छु, मैले त्यो फेरि बनाउँछु भने म आफैँ व्यवस्था भङ्ग गर्ने पापी बन्छु।
Nepali ERV (पवित्र बाइबल)
यदि मैले फेरि त्यही छोडिसकेको व्यवस्था प्रचार गरें भने मैले स्वीकारें कि मैले व्यवस्था भङ्ग गरें।
Nepali Tamang 2011
तिग्दा भिसम ह्राङसेन फुप्बा स्हे दोःसी ह्राङसेन स्होजी भिसम ह्राङसे ह्राङदान अपराधी स्होबा हिन्ना।