Galatians 2:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैपनि कति जना झूटा दाजुभाइहरू मण्‍डलीभित्र पसेर हामीले ख्रीष्‍टबाट पाएको छुटकाराको चियो गरे र हामीलाई व्यवस्थाको कमारो बनाउन खोजे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खतनाको यो कुरा उठ्यो, किनकि कति झूटा भाइहरू हाम्रो दलभित्र गुप्‍त रूपले पसिकन ख्रीष्‍टमा भएको हाम्रो स्‍वतन्‍त्रताको चेवा गरी हामीलाई बन्‍धनमा ल्‍याउन चाहन्‍थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
खतनाको बारेमा कुरा उठेको थियो; किनकि कति झूटा विश्‍वासी भाइहरू हाम्रो समूहभित्र पसेर ख्रीष्‍ट येशूमा भएको हाम्रो स्वतन्त्रताको जासुसी गरी हामीलाई यहूदी परम्पराको दास बनाउन चाहन्थे।
Nepali Tamang 2011
तसैनोन लुसीला ताम लोप्‍बा गाते ज्‍योज्‍यो आलेगदे मण्‍डलीरी खसी खतना लतोःला भिसी ङनी ख्रीष्‍ट येशूदेन छ्‌याम गिक तबासे लमा ठिमला तहग्‍याम फेबा तामला चिवा लजी। ओच्‍छे ङाच्‍छाला ठिमला तहरी थान्‍बारी म्‍हाइजी।