Galatians 2:7 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर परमेश्‍वरले इस्राएलीहरूकहाँ पत्रुसलाई खटाएझैँ परमेश्‍वरले नै मलाई पनि अरू जातिमा सुसमाचार प्रचार गर्न खटाएको उनीहरूले थाहा पाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर झन्‌ उल्‍टो, तिनीहरूले देखे, कि बेखतनाकाहरूलाई सुसमाचार प्रचार गर्ने अभिभारा मलाई दिइएको थियो, जसरी खतनाकाहरूलाई सुसमाचार प्रचार गर्ने अभिभारा पत्रुसलाई दिइएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यसको विपरीत तिनीहरूले यो बुझे, जसरी यहूदीहरूलाई सुसमाचार सुनाउने अभिभारा पत्रुसलाई दिइएको थियो, त्यसरी नै गैरयहूदीहरूलाई सुसमाचार सुनाउने अभिभारा मलाई दिइएको छ।
Nepali ERV (पवित्र बाइबल)
तर ती नाइकेहरूले देखे कि परमेश्वरले पत्रुसलाई यहूदीहरू माझ अनि मलाई गैर-यहूदीहरू माझ सुसमाचार प्रचार गर्न लगाउनु भयो
Nepali Tamang 2011
तर परमेश्‍वरसे यहूदीगदेला गुङरी पत्रुसदा थार्बा पिन्‍बा समाचार थेःना लबा गे जिम्‍मा पिन्‍बा ह्रङ् लसी ङादाएनोन परमेश्‍वरसे अर्गु य्‍हुलला म्‍हिगदेला गुङरी थार्बा पिन्‍बा समाचार थेःना लबा गे जिम्‍मा पिन्‍जी भिबा ताम थेनीगदेसे था याङ्जी।