Galatians 2:8 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पत्रुसलाई इस्राएलीहरूकहाँ प्रचार गर्न प्रेरित बनाउनुहुने परमेश्‍वरले नै मलाई पनि अरू जातिका बीचमा काम गर्ने प्रेरित बनाउनुभएको हो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वर, जसले पत्रुसको प्रेरितपनद्वारा खतनाकाहरूका बीचमा काम गर्नुभयो, मद्वारा पनि अन्‍यजातिहरूका बीचमा काम गर्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि परमेश्‍वरले यहूदीहरूका निम्ति प्रेरितको रूपमा पत्रुससँग जसरी काम गरिरहनुभएको थियो, त्यसरी नै गैरयहूदीहरूको प्रेरितको रूपमा ममा पनि काम गर्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले पत्रुसलाई यहूदीहरूको प्रेरित भएर काम गर्नु लगाउनु भयो। अनि मलाई पनि गैर-यहूदीहरूको प्रेरित भई काम गर्न लगाउनु भयो।
Nepali Tamang 2011
खाह्रङ् लसी परमेश्‍वरसे मुल चेला पत्रुसग्‍याम यहूदीगदेला गुङरी गे लजी थेह्रङ् लसीन ङाग्‍यामसेनोन परमेश्‍वरसे अर्गु य्‍हुलला म्‍हिगदेला गुङरी गे लजी।