Galatians 3:1 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे अबुझ गलातीहरू, तिमीहरूलाई कसले मोहनी लगायो? तिमीहरूकै आँखाका अगाडि येशू ख्रीष्ट क्रूसमा मर्नुभएको बारेमा सबै कुरा बताइएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे मूर्ख गलाती हो, कसले तिमीहरूलाई मोहनी लाएर वशमा पार्यो? तिमीहरूका आँखाकै सामुन्ने येशू ख्रीष्ट क्रूसमा टाँगिनुभएको कुरा स्पष्ट रूपले वर्णन गरिएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे अबुझ गलातीहरू हो! कसले तिमीहरूलाई टुनामुनाद्वारा वशमा पार्यो? तिमीहरूका आँखाकै अगि येशू ख्रीष्ट क्रूसमा टाँगिनुभएको कुरा स्पष्ट रूपले बताइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
हे गलातीवासीहरू, क्रूसमा येशू ख्रीष्ट को मृत्यु बारे तिमीहरूका आँखा अघि स्पष्टसित झल्काइएकै थियो। तर तिमीहरू मूर्ख रहेछौ। कसैले तिमीहरूलाई छक्काएछ।
Nepali Tamang 2011
गलातियारी मुबा मूर्ख म्हिगदे, एनीगदेदा खाल्से मोहनी लजी? येशू ख्रीष्ट क्रुसरी सिजी भिबा ताम एनीगदेलान ओन्छाङरी घोना लसी पाङ्ना पाङ्नान खाह्रङ्बा आघोबा?