Galatians 3:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
व्यवस्था मान्‍नेहरूचाहिँ सरापको अधीनमा बस्‍तछन् किनभने धर्मशास्‍त्रले भन्‍दछ, “व्यवस्थामा लेखे जति सबै कुरा पूरै नमान्‍नेहरूमाथि सराप पर्नेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
व्‍यवस्‍थाका कामहरूमाथि भर पर्ने सबै श्रापित छन्, किनकि धर्मशास्‍त्रमा यसो लेखिएको छ, “व्‍यवस्‍थाको पुस्‍तकमा लेखिएका सबै कुरामा नरहने र ती पालन नगर्ने हरेक श्रापित हुन्‍छ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जति जना व्यवस्थाको काममा भर पर्दछन्, तिनीहरू सबै श्रापित हुन्; किनकि यस्तो लेखिएको छ: “यस व्यवस्थाको वचन पूरा रूपमा पालन गर्न नचाहने र समर्थन नगर्ने, जो कोही पनि श्रापित होस्।”
Nepali ERV (पवित्र बाइबल)
तर व्यवस्था पछ्याउनमा भर पर्नेहरूले श्राप पाए किनभने शास्त्रले भन्छः “व्यवस्थामा लेखिएका सबै कुरा प्रत्येकले मान्नै पर्छ। जसले मान्दैन उमाथि सराप पर्छ।”
Nepali Tamang 2011
तर परमेश्‍वरसे मोशादा पिन्‍बा ठिमथोरी जे भर लसी चिबागदेसे सजाय याङ्ला। तिग्‍दा भिसम परमेश्‍वरला बचनरी “परमेश्‍वरसे मोशादा पिन्‍बा ठिमरी मुबा जम्‍मान ताम आङ्‌यान्‍बा म्‍हिगदेसे सजाय याङ्ला” भिसी भ्रिबा मुला।