Galatians 3:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर व्यवस्था विश्‍वासको कुरो होइन। तर धर्मशास्‍त्रमा लेखिएको छ, “व्यवस्था पालन गर्ने त्‍यसैबाट जिउनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
व्‍यवस्‍थाचाहिँ विश्‍वासमाथि आधारित छैन, बरु “जुन मानिसले यी काम गर्छ, त्‍यो तिनैद्वारा जिउनेछ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
व्यवस्थाचाहिँ विश्‍वासमा आधारित हुँदैन, बरु “जुन व्यक्तिले यी कामहरू गर्छ, ऊ ती कामहरूद्वारा जिउनेछ।”
Nepali ERV (पवित्र बाइबल)
व्यवसथा विश्वासमा अडेको छैन। व्यवस्थाले भन्छ, “जसले यी कामहरू गरेर बाँच्न चहान्छ उसले व्यवस्थाले भनेकै कुराहरू पालन गर्नुपर्छ।”
Nepali Tamang 2011
तर विश्‍वासग्‍याम लबा गे परमेश्‍वरसे मोशादा पिन्‍बा ठिमसे लबारी आखम। बरु परमेश्‍वरला बचनरी चुह्रङ् भिसी भ्रिबा मुला, “जुन म्‍हिसे थे ठिम अन्‍छार गे लला, थे, थे ठिम अन्‍छारनोन भ्रला।”