Galatians 3:17 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले भन्न खोजेको कुरा यो हो, आफूले प्रतिज्ञा गरेको कुरामा परमेश्वरले सहीछाप गरिसक्नुभएको छ। तर चार सय तीस वर्षपछि आएको व्यवस्थाले सही छापलाई मेटेर उहाँको प्रतिज्ञा खारेज गर्न सक्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो भनाइको अर्थ यो हो, कि चार सय तीस वर्षपछि आएको व्यवस्थाले त्यसभन्दा अघि परमेश्वरले पक्का गर्नुभएको करारलाई काट्दैन, नत्रता प्रतिज्ञा रद्द भइजानेथियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म यसो भन्छु: चार सय तीस वर्षपछि ल्याइएको व्यवस्थाले परमेश्वरले पहिल्यै स्थापित गर्नुभएको करारलाई भङ्ग गर्दैन; अनि प्रतिज्ञालाई रद्द तुल्याउन सक्दैन।
Nepali ERV (पवित्र बाइबल)
मेरो भन्नुको मतलबः परमेश्वरले करार बनिनु भन्दा धेरै र्वष अघि नै यो करार अब्राहामसँग गरेका थिए। व्यवस्थात चान सय तीस र्वषपछि मात्र बनिएको हो। यसैले व्यवस्थाले करार रद्द गराउन सक्दैन र अब्राहामलाई परमेश्वरले दिएका प्रतिज्ञालाई बदल्न सक्दैन।
Nepali Tamang 2011
ङाइ पाङ्बा ताम चा चुनोन हिन्ना, परमेश्वरसे ङाच्छान लबा कबुलदा ग्यार्जा ब्लिसे बोगल गिकसे च्युइ दिङ लिच्छा मोशादा पिन्बा ठिमसे थाबारी आखम, थेह्रङ् लसी थाबारी खम्बा हिन्सम परमेश्वरसे लबा कबुल भ्याङ्सेला मुबा।