Galatians 3:2 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूबाट एउटा कुरो बुझ्‍न चाहन्‍छु, व्यवस्थाले भनेझैँ गरेर के तिमीहरूले परमेश्‍वरको आत्‍मा पाएका हौ? कि सुसमाचार सुनेर विश्‍वास गर्दा पाएका हौ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यति मात्र म तिमीहरूलाई सोध्‍न चाहन्‍छु, तिमीहरूले पवित्र आत्‍मालाई व्‍यवस्‍थाका कामहरूद्वारा पायौ, कि सुनेका वचनमा विश्‍वास गरेर?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूबाट म यति मात्र जान्‍न चाहन्छु: के तिमीहरूले व्यवस्थाका काम पालन गरेर वा सुनेका सुसमाचारमा विश्‍वास गरेर परमेश्‍वरको आत्मा पाएका हौ?
Nepali ERV (पवित्र बाइबल)
मलाई एउटै कुरो भनः तिमीहरूले पवित्र आत्मा कसरी पायौ? के व्यवस्था पालन गरेर नै आत्मा पाएका हौ? होइन। तिमीहरूले सुसमाचार सुनेर अनि विश्वास गरेर आत्मा पाएका छौ।
Nepali Tamang 2011
थेह्रङ् लसी एनीगदेसे याङ्बा परमेश्‍वरला आत्‍मा परमेश्‍वरसे मोशादा पिन्‍बा ठिम अन्‍छार गे लसी याङ्बा कि थार्बा पिन्‍बा समाचार थेःसी विश्‍वास लबासे लमा याङ्बा हिन्‍ना? ङादा पाङ्‍गो।