Galatians 3:20 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मध्‍यस्‍थ हुन दुई पक्ष चाहिन्‍छ तर परमेश्‍वर एक हुनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एउटैको मात्र मध्‍यस्‍थ हुँदैन, तर परमेश्‍वर एउटै हुनुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एकभन्दा धेरै दल छ भने मध्यस्थकर्ता चाहिन्छ; तर परमेश्‍वर एउटै हुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर यो एक पक्षीय भए मध्यस्थ आवश्यक पर्दैन अनि परमेश्वर केवल एउटै हुनु हुन्थ्यो।
Nepali Tamang 2011
परमेश्‍वर गिक जे मुबासे लमा गिकला लागिरी अर्गु ढिक्‍ना लबा म्‍हि खालै आतोः।