Galatians 3:23 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ख्रीष्‍टभन्दा अघि विश्‍वास प्रकट नहुञ्‍जेलसम्‍म व्यवस्थाले नै हामी सबैलाई हेरविचार गरेर राखेको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर विश्‍वास आउन अघि हामी व्‍यवस्‍थाको वशमा थियौं, र विश्‍वास प्रकट नभएसम्‍म हामी थुनिएका थियौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर विश्‍वास आउनुभन्दा अगि हामी व्यवस्थाको अधीनमा कैदी भएका थियौँ; अनि विश्‍वास प्रकट नहोउन्जेल हामी व्यवस्थामै बाँधिएका थियौँ।
Nepali ERV (पवित्र बाइबल)
जब सम्म यो विश्वास आएको थिएन हामीहरू व्यवस्थाको कैदी थियौं। जब सम्म परमेश्वरमा गर्नु पर्ने विश्वास गर्दैनौ, हामी स्वतन्त्र हुँदैनौं।
Nepali Tamang 2011
तर ख्रीष्‍टदा विश्‍वास लबा धुइ खबा भन्‍दा ङाच्‍छा य्‍हाङ मोशादा पिन्‍बा ठिमला तहरी मुबा, ओच्‍छे विश्‍वास आलतेधोना य्‍हाङदा थे ठिमसेन खीसी थान्‍बा मुबा।