Galatians 3:24 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
विश्वासद्वारै परमेश्वरका सामु ठीक ठहरिनलाई ख्रीष्ट आउनुभन्दा अघि व्यवस्था हाम्रो गुरु भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विश्वासद्वारा हामी धर्मी ठहरिन सकौं भनेर व्यवस्थालाई हाम्रो संरक्षक भई हामीलाई ख्रीष्टसम्म डोर्याउने जिम्मा दिइयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण ख्रीष्ट नआउन्जेल व्यवस्था नै हाम्रो अभिभावक थियो, ताकि हामी विश्वासद्वारा धर्मी ठहरिन सकौँ।
Nepali ERV (पवित्र बाइबल)
यसले गर्दा ख्रीष्टको आगमन सम्म व्यवस्था हाम्रो अभिभावक थियो। ख्रीष्ट आए पछि विश्वासद्वारा हामी धर्मी बन्न सक्यौ।
Nepali Tamang 2011
विश्वासग्यामसेन परमेश्वरदा सेम निबा म्हि दोगै भिसी मोशादा पिन्बा ठिमसे य्हाङदा लोप्बान ख्रीष्ट मुबा ग्लाधोना निबा ग्याम उन्बा जिम्मा पिन्बा मुबा।