Galatians 3:25 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर विश्‍वास आएकोले अब हामीलाई त्‍यस गोठालाले हेर्नुपर्दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर अब विश्‍वास आएको हुनाले अब उप्रान्‍त हामी संरक्षकको अधीनमा छैनौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिले त्यो विश्‍वास आएको छ। अब हामी अभिभावकको अधीनमा छैनौँ।
Nepali ERV (पवित्र बाइबल)
अब विश्वासको बाटो खुलेकोछ र हामी व्यवस्थाको संरक्षणमा छैनौं।
Nepali Tamang 2011
तर विश्‍वास खसी जिन्‍बासे लमा दाहेन्‍से य्‍हाङ मोशादा पिन्‍बा ठिमला तहरी चिआतोः।