Galatians 3:26 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कारण विश्वासबाटै येशू ख्रीष्टमा तिमीहरू सबै परमेश्वरका सन्तान भएका छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि विश्वासद्वारा तिमीहरू सबै ख्रीष्ट येशूमा परमेश्वरका सन्तान हौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण ख्रीष्ट येशूमा विश्वासद्वारा तिमीहरू सबै परमेश्वरका सन्तान हौ।
Nepali ERV (पवित्र बाइबल)
यसकारण अब विश्वासद्वारा ख्रीष्टमा तिमीहरू परमेश्वरका बालकहरू हौ।
Nepali Tamang 2011
तिग्दा भिसम ख्रीष्ट येशूदा लबा विश्वासग्यामसेन एनीगदे जम्मान परमेश्वरला सन्तान दोबा हिन्ना।