Galatians 3:28 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसैकारण येशू ख्रीष्‍टमा इस्राएली र अरू जाति, कमारा र फुक्‍का अनि लोग्‍ने मान्‍छे र स्‍वास्‍नी मान्‍छे हुँदैन, सबै एकै हौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब न त यहूदी छ न ग्रीक, न कमारा छ न फुक्‍का, न त पुरुष न स्‍त्री छ, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एउटै हौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अब न कोही यहूदी छ, न गैरयहूदी; न कोही सेवक छ, न फुक्‍का र न कोही पुरुष छ, न स्त्री; किनकि ख्रीष्‍ट येशूमा तिमीहरू सबै जना एक हौ।
Nepali ERV (पवित्र बाइबल)
अब ख्रीष्टमा कुनै मानिस यहूदी अथवा ग्रीक, कमारा अथवा फुक्का अनि स्त्री अथवा पुरुषमा पनि कुनै भिन्नता भएन। किनभने ख्रीष्ट यशूमा तिमीहरू सब एक हौ।
Nepali Tamang 2011
थेतबासेलमा यहूदी तसै, ग्रीक तसै, नोकर तसै, नोकर आहिन्‍सै, ह्रेम्‍फेबे तसै, म्रिङम्‍हेमे तसै ख्रीष्‍ट येशूदेन छ्‌याम एनीगदे जम्‍मान गिकनोन हिन्‍ना।