Galatians 3:29 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू ख्रीष्टका हौ भने अब्राहामका सन्तान हौ र परमेश्वरले प्रतिज्ञा गर्नुभएको धनको हकवाला पनि हौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यदि तिमीहरू ख्रीष्टका हौ भनेता तिमीहरू अब्राहामका सन्तान हौ, र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यदि तिमीहरू ख्रीष्टका हौ भने तिमीहरू अब्राहामका वंश हौ; प्रतिज्ञाअनुसार उत्तराधिकारीहरू हौ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरू ख्रीष्टमा हौ भने तिमीहरू अब्राहामका सन्तान हौ। यसको अर्थ अब्राहामसित परमेश्वरले प्रतिज्ञा गरेको जम्मै आशिष पाउँनेछौं।
Nepali Tamang 2011
एनीगदे ख्रीष्टला हिन्सम अब्राहामला सन्तान हिन्ना, ओच्छे परमेश्वरसे पिन्ना भिसी कबुल लबा सम्पत्तिला हकएनोन याङ्बा मुला।