Galatians 3:6 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्राहामले त परमेश्‍वरमा विश्‍वास गरे अनि परमेश्‍वरले उनलाई ठीक ठहराउनुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अब्राहामलाई नै हेर, “उनले परमेश्‍वरमा विश्‍वास गरेथे, र यो उनको निम्‍ति धार्मिकता गनिएको थियो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसरी नै, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र यो उनका निम्ति धार्मिकता गनियो।”
Nepali ERV (पवित्र बाइबल)
अब्राहामको बारेमा शास्त्रले त्यही भन्छ। “अब्राहामले परमेश्वरलाई विश्वास गरे अनि परमेश्वरले उनको विश्वासलाई स्वीकार गर्नु भयो। त्यसैले अब्राहामलाई परमेश्वरको धर्मी ठहराऊनुभयो।”
Nepali Tamang 2011
अब्राहामला विश्‍वासदा च्‍यागो, “थेसे परमेश्‍वरदा विश्‍वास लबा मुबा। ओच्‍छे परमेश्‍वरसे थेदा सेम निबा म्‍हि हिन्‍ना भिसी सुङ्जी।”