Galatians 3:9 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अब्राहामले विश्‍वास गरेर आशिष् पाए। यसरी नै अरूले पनि विश्‍वास गरेर आशिष् पाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण विश्‍वास गर्ने मानिसहरूले विश्‍वासी अब्राहामसँगै आशिष्‌ पाएका छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसकारण परमेश्‍वरमा विश्‍वास गर्ने सबैले विश्‍वासी अब्राहामसित नै आशिष् पाउनेछन्।
Nepali ERV (पवित्र बाइबल)
अब्राहामले यो विश्वास गरे अनि उनि आषिशीत भए। आज पनि यो त्यस्तै छ। जस-जससित विश्वास थियो तिनीहरू सबैले अब्राहामले जस्तै आशीर्वाद पाए।
Nepali Tamang 2011
थेतबासेलमा ख्रीष्‍टदा विश्‍वास लबागदेसे विश्‍वास लबा अब्राहामसे ह्रङ् लसीन मोलम याङ्बा मुला।