Galatians 4:1 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर म भन्‍छु, हकवाला पनि नाबालक छउन्‍जेल बुबाको धनको मालिकै भए पनि कमारो जतिकै मात्र हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरो भनाइको अर्थ यो हो, उत्तराधिकारी जबसम्‍म बालकै छ, ऊ सबै थोकको मालिक भए तापनि कमाराभन्‍दा फरक हुँदैन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूलाई भन्दछु, जबसम्म उत्तराधिकारी नाबालक रहन्छ, ऊ सबै कुराहरूको मालिक भए तापनि ऊ कुनै सेवकभन्दा भिन्‍न हुँदैन।
Nepali ERV (पवित्र बाइबल)
म यो तिमीहरूलाई भन्न चाहन्छुः उत्तराधिकारी जब सम्म बालक रहन्छ उ र कमारामा कुनै भिन्नता रहँदैन। यो सत्य हो यद्यपि उसले आफ्नो अधिकारमा रहेको प्रत्येक कुरो पाउँछ।
Nepali Tamang 2011
ङाइ पाङ्बा चा चुनोन हिन्‍ना, खालै म्‍हिसे ह्राङला आबा आमाला जम्‍मान धन सम्‍पत्ति याङ्बा हक मुसैनोन जजा मुतेधोना थे नोकर ह्रङ्‌बान हिन्‍ना।