Galatians 4:10 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरू विशेष दिन, महिना, ऋतु र साललाई पवित्र ठान्‍ने रीतिथिति पो मान्‍दछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरू तिथिहरू, महिनाहरू, ऋतुहरू र वर्षहरू मान्‍दछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूले विशेष दिन, महिना, ऋतु र वर्षहरू मान्दछौ!
Nepali ERV (पवित्र बाइबल)
तिमीहरूले अझै पनि व्यवस्थाको शिक्षा अनुसार खास दिन, महीना, ऋतु र र्वष मनाउँछौ।
Nepali Tamang 2011
एनीगदेसे चा यहूदीगदेसे धङ्बा धिन, ला, धुइदेन दिङदा तेन्‍सी परमेश्‍वरदा ताङ्ना लबारी म्‍हाइबा मुला।