Galatians 4:12 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाजुभाइहरू, म बिन्‍ती गर्दछु, तिमीहरू पनि मजस्‍तै होइदेओ किनभने म पनि त तिमीहरूजस्‍तै भइदिएको छु। तिमीहरूले मलाई केही नराम्रो गरेका छैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भाइ हो, तिमीहरू मजस्‍तै होओ भन्‍ने म बिन्‍ती गर्दछु, किनकि म पनि तिमीहरूजस्‍तै भएको छु। तिमीहरूले मेरो केही खराबी गरेका छैनौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूसँग बिन्ती गर्दछु, तिमीहरू मजस्तै होओ, जसरी म तिमीहरूजस्तै भएको छु। तिमीहरूले मलाई केही हानि गरेका छैनौ।
Nepali ERV (पवित्र बाइबल)
दाज्यू-भाइ दिदी-बहिनीहरू, म पनि तिमीहरू जस्तै थिएँ, यसकारण दया गरी अब म जस्तै भइदेऊ। अघि तिमीहरू मेरो लागि खुबै राम्रा थियौ।
Nepali Tamang 2011
ज्‍योज्‍यो आले नाना आङागदे, एनीगदेएनोन ङा ह्रङ्‌बान दोगो भिबा ङाला बिन्‍ती मुला। तिग्‍दा भिसम ङाएनोन एनीगदे ह्रङ्‌बान मुबा। एनीगदेसे ङादा तिगै आज्‍यबा लबा आरे।