Galatians 4:14 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस बेला मेरो बिमारले तिमीहरूलाई अप्‍ठ्यारो पारेको थियो र पनि तिमीहरूले मलाई छि:छि: र दूर-दूर गरेनौ। तर उल्‍टै तिमीहरूले त परमेश्‍वरको दूतलाई र ख्रीष्‍टलाई झैँ मलाई स्‍वागत गर्‍यौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यद्यपि मेरो बिरामी अवस्‍था तिमीहरूका लागि एउटा परीक्षा थियो, तथापि तिमीहरूले मलाई तिरस्‍कार गरेनौ, न घृणा नै गर्‍यौ, तर परमेश्‍वरको एउटा दूतलाई, ख्रीष्‍ट येशूलाई झैँ मलाई ग्रहण गर्‍यौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यद्यपि मेरो बिरामी अवस्था तिमीहरूका निम्ति एउटा परीक्षा थियो, तापनि तिमीहरूले मलाई न त बेवास्ता गर्‍यौ, न तिरस्कार नै गर्‍यौ; तर तिमीहरूले मलाई परमेश्‍वरको दूतलाई झैँ अथवा ख्रीष्‍ट येशूलाई झैँ स्वागत गर्‍यौ।
Nepali ERV (पवित्र बाइबल)
मेरो बिसञ्चो तिमीहरूलाई भार बन्यो। तर तिमीहरूले म प्रति घृणा दर्शाएनौ। तिमीहरूलाई छोडन मलाई वाध्य गरेनौ। तिमीहरूले मलाई यस्तो स्वागत गर्यो कि म परमेश्वरबाट आएको दूत नै हुँ। तिमीहरूले मलाई स्वयं येशू ख्रीष्टलाई झैं स्वीकार्यो।
Nepali Tamang 2011
थे धुइरी ङा आखम्‍बासे लमा एनीगदेदा ल्‍हानान गाह्रो तबा मुबा। तसैनोन एनीगदेसे ङादा हेला आलनी। बरु परमेश्‍वरला दूतदेन ख्रीष्‍ट येशूदा ह्रङ् लसी एनीगदेसे ङादा मान लजी।