Galatians 4:19 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा बालकहरू, तिमीहरूमा ख्रीष्टको स्वभाव नबनिएसम्म व्यथा लागेकी सुत्केरीजस्तै दु:ख मलाई लागिरहन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मेरा साना बालक हो, ख्रीष्ट तिमीहरूमा नबनिनुभएसम्म म फेरि प्रसवपीडामा छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे मेरा प्रिय बालबालिकाहरू हो, जबसम्म ख्रीष्ट तिमीहरूमा बनिनुहुन्न, तबसम्म म फेरि प्रसव-वेदनामा परेकी स्त्रीझैँ हुन्छु।
Nepali ERV (पवित्र बाइबल)
मेरा साना बालकहरू हो! जन्म दिंदा आमालाई जस्तो प्रसुति पीड हुन्छ, मलाई पनि त्यस्तै पीड अनुभव भइरहेछ। तिमीहरू ख्रीष्ट जस्तै नहोउञ्जेल म त्यही पीडा अनुभव गरिनै रहन्छु।
Nepali Tamang 2011
ङाला कोलागदे, एनीगदे ख्रीष्ट ह्रङ्बान आदोतेधोना ङादा कोला न्हबारी छ्याइबा म्रिङम्हेमेदा तबा ह्रङ्बान दुख तबा मुला।