Galatians 4:20 — Compare Translations
5 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अहिले नै म त्यहाँ भए मैले यसरी कुरा गर्नुपर्ने थिएन। तर टाढाबाट मैले के गर्ने? म अन्योलमा परेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अहिले म तिमीहरूका साथमा भएर तिमीहरूसँग मेरो बोल्ने तरिका बदल्न सके कति असल हुनेथियो, किनकि तिमीहरूका विषयमा म अन्योलमा परेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अहिले म तिमीहरूसँग कसरी रहूँ, र मेरो बोल्ने तरिका कसरी बदलौँ, किनकि म तिमीहरूका विषयमा व्याकुल छु।
Nepali ERV (पवित्र बाइबल)
मलाई लाग्छ यदि म अहिले तिमीहरूसित हुँदो हुँ त म मेरो स्वरको लय नै बद्लाउने थिएँ किन कि म अन्योलमा परेको छु।
Nepali Tamang 2011
दान्दे ङा एनीगदेदेन छ्यामनोन चिसी चु भन्दा अर्गुन ताम लम्याङ्बा हिन्सम गाते ज्यबा तसेला मुबा। तर पाङ्नोन तोःमा ङाइ एनीगदेला लागिरी तिग लतोःबा थे ङादा था आरे।