Galatians 4:22 — Compare Translations

5 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसले भन्‍छ, अब्राहामका दुईटा छोरा थिए, एउटा कमारी पत्‍नीपट्टिको, अर्कोचाहिँ स्‍वतन्‍त्र पत्‍नीपट्टिको।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने लेखिएको छ, अब्राहामका दुई छोराहरू थिए, कमारीतर्फबाट एक, अर्कोचाहिँ स्‍वतन्‍त्र स्‍त्रीबाट।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धर्मशास्त्रमा यसरी लेखिएको छ, अब्राहामका दुई छोराहरू थिए, एउटा दासी स्त्रीबाट जन्मेको, र अर्कोचाहिँ स्वतन्त्र स्त्रीबाट जन्मेको।
Nepali ERV (पवित्र बाइबल)
धर्मशास्त्रले भन्छ, अब्राहामाका दुइ छोराहरू थिए। तिनीहरू मध्ये एउटाकी आमा कमारी थिई र अर्को चाँहिकी आमा मुक्त स्त्री थिई।
Nepali Tamang 2011
तिग्‍दा भिसम चुह्रङ् भिसी भ्रिबा मुला, अब्राहामला झा न्‍ही मुबा, गिक चा नोकरस्‍याग्‍याम न्‍हबा ओच्‍छे गिक चा ह्राङलान म्रिङग्‍याम न्‍हबा मुबा। थेला ह्राङलान म्रिङ चा नोकर आहिन्‍मुबा।